Baneko Chha Paharale | Gopal Yonzon | Susan Maskey and Astha Tamang Maskey

Baneko chha Paharale Cover by Astha Tamang Maskey
Swor/Sangeet: Gopal Yonzon
Baneko chha Paharale lyrics:
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा
जन्मे टाकुरामा खेल्ने ,
म झुक्दै नझुक्ने नेपालकी छोरी
म झुक्दै नझुक्ने
नेपालकी छोरी
खोसेको रोटी-ले मेरो पेट भरिन्न , मागेको धोती-ले मेरो लाज
छोपिन्न
घोटिएर हातपाउ झरी जाउन औँला
तर कोइ अगाडि यी हात जोडिन्न
,.. यी हात जोडिन्न
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा
रगतमा मेरो
पखेरुमा जन्मे टाकुरामा खेल्ने , म झुक्दै नझुक्ने नेपालकी छोरी
म
झुक्दै नझुक्ने नेपालकी छोरी
अआआ ..अहाहहा...आहा आ आ हा आ
म आगो
सहन्छु अन्याय सहन्न , म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाऊ बरु त्यो
सहन्छु, तर कोइ पराया ले टेके सहन्न
बनेको छ पहराले यो छाती मेरो
बगेको
छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे टाकुरामा खेल्ने , म झुक्दै नझुक्ने नेपालकी
छोरी
म झुक्दै नझुक्ने नेपालकी छोरी
अआआ ..अहाहहा...आहा आ आ हा आ