Kutu Kutu Mutu Khairahanchha – Swaroop Raj Acharya & Melina Rai | Priyanka Karki & Nirmal Chhetri

Nirmal Chhetri presents the latest Nepali Lok Dohori song "Kutu Kutu Mutu Khairahanchha", performed by Swaroop Raj Acharya & Melina Rai, and featuring Priyanka Karki & Nirmal Chhetri in the music video.
Vocal: Swaroop Raj Acharya & Melina Rai
Cast: Priyanka Karki & Nirmal Chhetri
Lyrics : Netra Aryal
Music: Nirmal Chhetri
Recording Studio: 1db Hd Next Level
Madal: Madan Regmi
Flute: Ratna Bk
Sarangi: Hemanta Kahnchha Rasaily
Kutu Kutu Mutu Khairahanchha Lyrics
सातै जुनी सँग सँगै हुनी कसम खाएको
दु:ख सुख बाड्नलाई माया लाएको x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
भमरालाई फुलको माया हुन्छ होलानी
मेरो जस्तै तिम्रो नि मन रुन्छ होलानी x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
के छ कुन्नी भाग्यमा लेखेको थाहा भएन
तिमि बाहेक अरुको चाहा भएन x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
रामको साथमा सिता थिन मेरो साथमा हजुर
सुम्पे जीवन सानु कै हातमा हजुर x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
सपनिमा देखेर तिमीलाई भए झसँग
तस्बिर बाहेक केही छैन चिनो म सँग x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
दाँया बाँया हुँदैन माया दिल मै छौ तिमी
ढुंगा खोज्दा भेटेको देउता हौ तिमी x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
पिरमा पनि मुस्काउन सिकाउछ चोखो मायाले
पुराउनु है मनको धोको मायाले x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
तिम्रै फोटो हेरेर रात दिन कटाउछु
ठेगाना देउ मायाको लिन पठाउछु x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
रिसाउन दिन्न म हसाई हसाई राखुला
पिरतिको नशामा फसाई राखुला x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
तिमी नै हौ सम्पत्ति मेरो तिमी कमाइ
हिन्न मन छ दाहिने हात समाइ x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
कल्ले सक्छ भन्नेको मुख ठुन्न मायालु
हुन्न कुरा कसैको सुन्न मायालु x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ
हाँस्दै हिड्छु अरुको अघि रुन सक्दिन
तिम्रो नभए कसैको हुन सक्दिन x2
कुटु कुटु मुटु खाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
रातदिन सानुकै झल्को आइरन्छ माया लाइरन्छ
झल्को आइरन्छ माया लाइरन्छ