Furfuri – Kuma Sagar | Lyrics by Suman Pradhan | Nepali Song 2025

Furfuri – Kuma Sagar | Lyrics by Suman Pradhan | Nepali Song 2025


The song "Furfuri" is sung by Kuma Sagar, with lyrics penned by Suman Pradhan. The musical arrangement includes Rojman Maharjan on percussion, Aman Mali on flute, and Roshan Bajracharya on bass.

Furfuri Kuma Sagar Lyrics

ओ जाने भए जाऊ, ए माया अब धेरै नसताऊ
ओ तिम्रो त्यो चाल देखेर आज फुर्फुरी लाग्यो नि लौ

अब जाने भए जाऊ , ए माया अब धेरै नसताऊ
ओ तिम्रो त्यो चाल देखेर आज फुर्फुरी लाग्यो नि लौ

कपाल उडाई फर्की नहेर मलाई
भरे भगाई लान्छु डोलीमा चढाई

फुलेको फुल ओइलेर जान्छ
मन  मेरो जान्दैन
दिएको चिनो हराई जाला यो तन जान्दैन


फुलेको फुल ओइलेर जान्छ
मन मेरो जान्दैन
दिएको चिनो हराई जाला यो तन जान्दैन

अब फुर्फुरी गर्ने बानी
मलाई अचम्मै लाग्यो नि
हो  तिम्रो त्यो हेराई
मुटु मै लाग्यो सकिन थाम्न लाई

अब जाने भए जाऊ , ए माया अब धेरै नसताऊ
हो तिम्रो त्यो चाल देखेर आज फुर्फुरी लाग्यो नि लौ

कुमारी जननी ए ह
कुमारी जननी देवी
अमुन्त्र भैरब हे जननी

कुमारी जननी ए ह
कुमारी जननी देवी
त त म त तन मन तन्कायो
ए कुमारी

अब यो समुन्द्र पारी जाऊ
कि त्यो समुन्द्र पारी
हो तिम्रो त्यो हेराई
मुटु मै लाग्यो
सक्दिन थाम्न यो मन

अब जाने भए जाऊ, ए माया अब धेरै नसताऊ
हो तिम्रो त्यो चाल देखेर आज फुर्फुरी लाग्यो नि

के गर्ने हो कान्छि

जाने भए जाऊ कान्छी
लान्छु तिमीलाई म कान्छी
जाने भए जाऊ कान्छी
डोलीमा चडाई

जाने भए जाऊ  कान्छी
लान्छु तिमीलाई म कान्छी
जाने भए जाऊ कान्छी
डोलीमा चडाई